नियम ७३
राजीनामा स्वीकृत गर्ने अधिकारी
(१) देहायका प्रहरी कर्मचारीको राजीनामा स्वीकृत गर्नेअधिकार देहायका अधिकारीलाई हुनेछ ः-
(क) राजपत्राड्ढित प्रथम श्रेणीका प्रहरी कर्मचारी – नेपाल सरकार
(ख) राजपत्राड्ढित द्वितीय श्रेणीसम्मका प्रहरी कर्मचारी – प्रमुख
(२) निवृत्तिभरण पाउने सेवा अवधि पुगेको र एउटै पदमा कम्तीमा बाह्र वर्ष बहाल रहेको प्रहरी नायब उपरीक्षक वा सोभन्दा मुनिका कुनै प्रहरी कर्मचारीको नियम ७१बमोजिम अनिवार्य अवकाश हुन एक महिना बाकी भएमा निजलाई एक तह पदोन्नति गरी अवकाशदिइनेछ ।
(३) प्रहरी कर्मचारीलाई अवकाशको पत्र दिने अधिकार प्रमुखलाई हुनेछ ।
(क) राजपत्राड्ढित प्रथम श्रेणीका प्रहरी कर्मचारी – नेपाल सरकार
(ख) राजपत्राड्ढित द्वितीय श्रेणीसम्मका प्रहरी कर्मचारी – प्रमुख
(२) निवृत्तिभरण पाउने सेवा अवधि पुगेको र एउटै पदमा कम्तीमा बाह्र वर्ष बहाल रहेको प्रहरी नायब उपरीक्षक वा सोभन्दा मुनिका कुनै प्रहरी कर्मचारीको नियम ७१बमोजिम अनिवार्य अवकाश हुन एक महिना बाकी भएमा निजलाई एक तह पदोन्नति गरी अवकाशदिइनेछ ।
(३) प्रहरी कर्मचारीलाई अवकाशको पत्र दिने अधिकार प्रमुखलाई हुनेछ ।
राष्ट्रिय सतर्कता प्रहरी नियमावली, २०७१
परिच्छेद - १
परिच्छेद - ३
नियम ८: पदपूर्तिनियम ९: बढुवा समितिनियम १०: बढुवाको लागि दरखास्त आहृवाननियम ११: बढुवाको लागि उम्मेदवार हुन चाहिने सेवा अवधिनियम १२: बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउनेनियम १३: बढुवाको आधारनियम १४: कार्यसम्पादन वापतको अड्ढनियम १५: जेष्ठता वापतको अड्ढनियम १६: भौगोलिक क्षेत्रमा काम गरेको अनुभव वापतको अड्ढनियम १७: शैक्षिक योग्यता वापतको अड्ढनियम १८: विभूषण (मानपदवी,अलंकार र पदक) वापत दिइने अड्ढनियम १९: तालीम वापतको अड्ढनियम २०: बढुवा समितिले दिने अड्ढनियम २१: नियुक्ति गर्ने अधिकारीनियम २२: बढुवा समितिको सचिवालयनियम २३: प्राप्ताड्ढ उपलब्ध गराउनेनियम २४: बढुवाको उजूरीनियम २५: पदस्थापनानियम २६: बढुवा सम्बन्धी कागजात धुल्याउने
परिच्छेद - ४
नियम २७: बिदा नलिई अनुपस्थित हुन नपाइनेनियम २८: बिदानियम २९: भैपरि आउने बिदानियम ३०: घर बिदानियम ३१: बिरामी बिदानियम ३२: किरिया बिदानियम ३३: प्रसूति बिदानियम ३४: प्रसूति स्याहार बिदानियम ३५: अध्ययन बिदानियम ३६: बिदा दिने अधिकारीनियम ३७: बिदा लिने कार्यविधिनियम ३८: बिदाको अभिलेखनियम ३९: सञ्चित बिदाको रकम पाउनेनियम ४०: सार्वजनिक बिदा गाभिनेनियम ४१: बिदा परिणत नहुनेनियम ४२: झुट्टा विवरण पेश गरेमानियम ४३: बिदा अधिकारको कुरा होइन
परिच्छेद - ५
नियम ४४: समय पालन र नियमिततानियम ४५: अनुशासन र आज्ञापालननियम ४६: दान, उपहार, चन्दा आदि लिन नहुनेनियम ४७: सम्पत्तिको विवरण दिनुपर्नेनियम ४८: कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुनेनियम ४९: सरकारी कामकाज सम्बन्धी समाचार प्रकाश गर्नमा प्रतिबन्धनियम ५०: सञ्चार माध्यमस“ग सम्पर्क राख्न नहुनेनियम ५१: नेपाल सरकारको आलोचना गर्न नहुनेनियम ५२: निर्वाचनमा भाग लिन नहुनेनियम ५३: राजनीतिमा भाग लिन नहुनेनियम ५३क: स्थायी आवासीय अनुमति लिन नहुनेनियम ५४: प्रहरी कर्मचारीले गरेको काम कारबाहीको सफाईनियम ५५: प्रहरी कर्मचारीले बाहिरी प्रभाव पार्न नहुनेनियम ५६: लै·िक संवेदनशील हुनुपर्नेनियम ५७: कानून विपरीत विवाह गर्न नहुनेनियम ५८: हातपात वा जोरजुलुम गर्न नहुने
परिच्छेद - ६
नियम ५९: सजायनियम ६०: नसिहत दिने वा प्रतिकूल राय लेख्नेनियम ६१: बढीमा पा“च वर्ष बढुवा रोक्का वा बढीमा पा“च तलब वृद्धि रोक्का गर्न सक्नेनियम ६२: बढीमा पा“च तलब वृद्धि घटुवा गर्न वा सुरु स्केलमा घटुवा गर्न सक्नेनियम ६३: सेवाबाट हटाउने वा बर्खास्त गर्नेनियम ६४: सजाय सम्बन्धी कार्यविधिनियम ६५: सजायको आदेश दिनेनियम ६६: पुनरावेदननियम ६७: सजाय दिने र पुनरावेदन सुन्ने अधिकारीनियम ६८: पुनरावेदन माथि विचारनियम ६९: प्रहरी सेवामा पुन कायम भएपछि पूरा तलब, भत्ता पाउनेनियम ७०: हानी नोक्सानी असूल उपर गरिने
परिच्छेद - ७
नियम ७१: अनिवार्य अवकाशनियम ७२: स्वेच्छिक अवकाशनियम ७३: राजीनामा स्वीकृत गर्ने अधिकारीनियम ७४: उपदाननियम ७५: निवृत्तिभरणनियम ७६: निवृत्तिभरणमा वृद्धिनियम ७७: पारिवारिक उपदान वा निवृत्तिभरणनियम ७८: अशक्त वृत्तिनियम ७९: असाधारण पारिवारिक निवृत्तिभरण र उपदाननियम ८०: सन्ततिवृत्ति र शैक्षिक वृत्तिनियम ८१: समितिको व्यवस्थानियम ८२: निवृत्तिभरण सम्बन्धी कार्यविधिनियम ८३: नोकरी अवधिको गणना
परिच्छेद - ९
नियम ९३: प्रहरी कर्मचारीको बचाउनियम ९४: वैयक्तिक नोकरी विवरणनियम ९५: अभिलेख सम्बन्धी व्यवस्थानियम ९६: पुरस्कारनियम ९७: व्यक्तिगत अभिलेख विवरणनियम ९८: सेवाका शर्त तथा सुविधामा परिवर्तननियम ९९: तालीमको व्यवस्थानियम १००: अधिकार प्रत्यायोजन गर्न सक्नेनियम १०१: परिचय पत्रनियम १०२: अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेनियम १०३: खारेजी र बचाउ